‘महाराजधिराज’ का लागि पुष्प खड्काले गरेको शारीरिक परिवर्तन चर्चामा
nagariknews.nagariknetwork.com · Sat Aug 08 07:32:53 GMT 2026

चलचित्र ‘महाराजधिराज’ का मुख्य कलाकार पुष्प खड्काको तस्बिर सार्वजनिक भएको छ। उनको सिक्स प्याक बडीसहितको तस्बिर सार्वजनिक भएको हो।
यो चलचित्रका प्रस्तुतकर्ता विराज विष्टले नायक पुष्पको सिक्स प्याक बडीसहितको तस्बिर सार्वजनिक गर्दै उनले ‘महाराजधिराज’ कै लागि कठोर मेहनत गरेर शरीर बनाएको बताएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)