बुधबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?
khabarhub.com · Wed Feb 11 00:12:37 GMT 2026

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। केन्द्रीय बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिद दर १४४ रुपैयाँ ६३ पैसा र बिक्रीदर १४५ रुपैयाँ २३ पैसा तोकिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)