बच्चालाई निमोनिया भएको कसरी थाहा पाउने, उपचार के हो?
setopati.com · Wed Feb 11 00:13:56 GMT 2026
निमोनिया भनेको एक प्रकारको संक्रामक रोग हो। यो रोग लाग्दा फोक्सोमा समस्या हुन्छ।
बच्चामा हुने निमोनिया भाइरस र ब्याक्टेरियाका कारण हुन्छ। बाहिर खुला वातावरणमा भएका भाइरस कुनै माध्यमबाट बच्चामा सरेर फोक्सोमा संक्रमण गर्यो भने निमोनिया हुन्छ।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)