हालसम्म ५४ वटा नयाँ सहर बनाउने घोषणा, कहिले बनिसक्लान्?
setopati.com · Wed Aug 31 00:43:30 GMT 2022
सरकारले नयाँ सहर विकास गर्ने योजना अघि सारेको दशक बित्यो। पछिल्लो समय सरकारैपिच्छेका नयाँ सहर थपिँदै गएका छन्।
हाल ५४ वटा विभिन्न सुविधासहितका नयाँ सहर विकास गर्ने योजना सरकारले अघि सारिसकेको छ। तर अहिलेसम्म एउटा पनि नयाँ सहर विकास हुन सकेको छैन। न बनाउने भनिएका यी सहरमा देखिने गरी काम नै भएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)