मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

बुल्गेरिया पठाइदिने बहानामा ८ लाख ठगी, आरोपी पक्राउ

barnanmedia.com · Thu Dec 11 23:20:46 GMT 2025

वैदेशिक रोजगारीको लागि बुल्गेरिया देशमा पठाइदिन्छु भनी ठगी गरेको आरोपमा एक व्यक्ति पक्राउ परेका छन्।

पक्राउ पर्नेमा चितवनको माडी नगरपालिका–५ घर भइ हाल काठमाडौंको टोखा बस्ने वर्ष ५० को ज्ञानराज सुवेदी रहेका छन्।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)