नयाँ वर्षले देशमा दिगो शान्ति र सामाजिक सद्भावसहित आर्थिक समृद्धि ल्याओस् : राष्ट्रपति
nepallive.com · Thu Apr 14 00:35:00 GMT 2022
काठमाडौं– राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ वर्ष २०७९ साल आरम्भ भएको सुखद् अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य एवं दीर्घायुको शुभकामना व्यक्त गरेकी छन्।
राष्ट्रपति भण्डारीले शुभकामना सन्देश जारी गर्दै नयाँ वर्षको सुरुआत भएको यस अवसरमा हामीले विगतको कठोर अनुभवबाट शिक्षा लिएर आगामी यात्रा तय गर्न आवश्यक रहेको बताएकी छन्।
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)