मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

दश वर्षीय छोरासहित मेची-महाकाली साइकल यात्रा

lokaantar.com

पोखराको लेकसाइडस्थित खहरेका साइकलयात्री साइमन आफ्ना १० वर्षीय छोरा ग्रावियलसहित मेची-महाकाली साइकल यात्राको लक्ष्यसहित हेटौँडा आइपुगेका छन्।

यही अगष्ट १ तारिख (साउन १६ गते) देखि काँकडभित्ताबाट साइकल यात्रा शुरू गरेका उनीहरू यात्राको सातौँ दिन हेटौँडा आइपुगेका हुन् । आफूहरू आजै चितवनतर्फको यात्रा गर्ने साइमनले जानकारी दिए ।

स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)