चारजना आरोहीलाई उपचार गर्न भारत पठाइयो
thahakhabar.com
काठमाडौं : नेपाली सेनाले यस वर्ष सञ्चालन गरेको सफा हिमाल अभियानका क्रममा सगरमाथाको आरोहण गरी फर्कने क्रममा बिरामी भएका तीन जनासहित चार जनालाई थप उपचारका लागि भारत लगिएको छ।
हिमाल आरोहणका क्रममा उद्धार गरिएका चार जनालाई थप उपचारका लागि मंगलबार भारतको नयाँ दिल्लीस्थित आर एण्ड आर अस्पताल पठाइएको सेनाका प्रवक्ता कृष्णप्रसाद भण्डारीले जानकारी दिए।
स्रोतमा पूरा पढ्नुहोस् (thahakhabar.com)