किशोरीलाई आत्मरक्षा तालिम
lokaantar.com

म्याग्दीको मङ्गला गाउँपालिका वडा नं. २ बाबियाचौरमा आत्मरक्षा तालिममा सहभागी किशोरीहरू । मङ्गला गाउँपालिकाले आयोजना गरेको तीनदिने तालिममा पालिका भित्रका नौ विद्यालयका ३६ जना किशोरी सहभागी छन् । तस्बिर : ध्रुवसागर शर्मा/रासस
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)