कांग्रेस महाधिवेशन अपडेट : सभापतिमा कूल ३९ मत बदर, गणना जारी
onlinekhabar.com · Fri Oct 09 21:18:27 GMT 2026

२३ असोज, काठमाडौं । नेपाली कांग्रेसको १५ औं महाधिवेशन अन्तर्गत भएको मतदान सम्पन्न भएसँगै सभापति पदको मतगणना भइरहेको छ ।
अहिले सभापति पदका उम्मेदवारहरूको मतगणना राष्ट्रिय सभागृहमा भइरहेको हो । सभापति बाहेकका मतपेटिका भने पार्टी कार्यालय सानेपा लगिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)