मदिरा नीतिसम्बन्धी मुद्दामा केजरीवालले पाए सफाइ
barnanmedia.com · Fri Feb 27 21:25:00 GMT 2026

दिल्लीका पूर्वमुख्यमन्त्री तथा आम आदमी पार्टीका संयोजक अरविन्द केजरीवाललाई मदिरा नीतिसँग सम्बन्धित भ्रष्टाचार मुद्दामा दिल्लीको राउज एभिन्यु अदालतले सफाइ दिएको छ।
उनीसँगै पूर्वउपमुख्यमन्त्री मनीष सिसोदियालाई पनि अदालतले सफाइ दिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)