ट्रम्पको घोषणा : मध्यावधि निर्वाचनअघि अमेरिकाले इरानमा कुनै आक्रमण गर्दैन
barnanmedia.com · Fri Oct 09 21:25:00 GMT 2026

अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको वार्ता सकारात्मक दिशामा अगाडि बढिरहेको बताएका छन्।
साथै उनले अमेरिकामा आगामी नोभेम्बर ३ मा हुने मध्यावधि चुनावअघि इरानमा कुनै आक्रमण नगर्ने घोषणा पनि गरेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)