रियाद विमानस्थलमा आक्रमण, तीन जनाको मृत्यु
barnanmedia.com · Fri Oct 09 21:25:00 GMT 2026

साउदी अरबको राजधानी रियादस्थित किङ खालिद अन्तर्राष्ट्रिय विमानस्थल र साउदी एयरलाइन्सको विमानलाई लक्षित गरी बिहीबार भएको आक्रमणमा विमानका कप्तानसहित तीन साउदी नागरिकको मृत्यु भएको छ भने विभिन्न देशका अन्य धेरै नागरिक घाइते भएका छन् ।
गत सप्ताहन्तदेखि यमनमा इरान समर्थित हुथी विद्रोहीविरुद्ध साउदी अरब र उसका सहयोगी सेनाले ठूलो सैन्य कारबाही सुरु गरेयता साउदी अरबमा भएको यो सबैभन्दा घातक आक्रमण हो ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)