अशोक थापा मगर निर्देशित चलचित्र ‘जलाकी’ को ‘चाँदी जलप’ सार्वजनिक
kendrabindu.com · Sat Aug 08 08:06:00 GMT 2026

काठमाडौं। ‘खुस्मा’ फेम्ड निर्देशक अशोक थापा मगर निर्देशनमा बनेको सिनेमा ‘जलाकी’को पहिलो गीत ‘चाँदी जलप’ सार्वजनिक भएको छ । निर्माण टिमले शुक्रबार युट्युबबाट गीत सार्वजनिक गरेका हुन् ।
सार्वजनिक गीतको भिडियोमा सिनेमाका कलाकार सोनम तोप्देन, उपासना सिंह ठकुरी, शिल्पा मास्के, अस्तित्व भट्टचन, साहारा, राजु, भावना र दीपिका फिचर्ड छन् । गीतको अडियो र भिडियो उत्कृष्ट बनेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)