इरान युद्धमा अमेरिकाका ८१ विमान नष्ट वा क्षतिग्रस्त
barnanmedia.com · Fri Oct 09 21:35:00 GMT 2026

इरान युद्धमा अमेरिकाको ८१ वटा विमान नष्ट वा क्षतिग्रस्त भएको रिपोर्ट प्रकाशित भएको छ। यसै साता अमेरिकी संसदको अनुसन्धान सेवाले प्रकाशित गरेको सो रिपोर्टअनुसार अमेरिकाले त्यसबाट करिब सवा ३ अर्ब डलर क्षति बेहोरेको छ।
यसमा लडाकु विमान, हेलिकोप्टर र ३ करोड डलरभन्दा बढी मूल्य पर्ने एमक्यू-९ रिपर ड्रोन समेत समावेश छन्। ध्वस्त विमानमध्ये आधाजसो यही ड्रोन रहेको रिपोर्टमा उल्लेख छ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)