मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

चीनले आफ्ना नागरिकलाई भन्यो: जतिसक्दो चाँडो इरान छाड्नू

barnanmedia.com · Fri Feb 27 21:35:00 GMT 2026

चीनले शुक्रबार आफ्ना नागरिकहरूलाई ‘जतिसक्दो छिट्टै’ इरानबाट बाहिर निस्कन आग्रह गरेको छ।

चीनको विदेश मन्त्रालयले सामाजिक सञ्जालमा जारी विज्ञप्तिमा भनिएको छ, 'अहिले इरानमा रहेका चिनियाँ नागरिकलाई सुरक्षा सावधानी अपनाउन र जतिसक्दो चाँडो सुरक्षित स्थानमा जान सल्लाह दिइन्छ।'

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)