मानवअधिकारकर्मी नवी पिल्लइलाई नोबेल शान्ति पुरस्कार
barnanmedia.com · Fri Oct 09 21:45:00 GMT 2026

दक्षिण अफ्रिकाकी मानवअधिकारवादी वकिल नवनिथेम ‘नवी’ पिल्लइले सन् २०२६ को नोबेल शान्ति पुरस्कार जितेकी छन्। उनी अन्तर्राष्ट्रिय फौजदारी अदालत (आईसीसी)की पूर्वन्यायाधीश पनि हुन्।
सन् १९४१ मा डरबनमा भारतीय मूलको परिवारमा जन्मिएकी पिल्लइले रङ्गभेदी शासनमा बाल्यकाल बिताइन्। उनी दक्षिण अफ्रिकामा कानुन व्यवसाय गर्ने भारतीय मूलकी पहिलो महिलामध्ये एक हुन्। उनले रङ्गभेदविरोधी अभियन्ताहरूको पक्षमा बहस गर्नुका साथै जेलमा हुने विभेदपूर्ण व्यवहारविरुद्ध संघर्ष गरिन्।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)