मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

मानेभन्ज्याङमा आँखा केन्द्र

gorkhapatraonline.com · Sat Jan 14 01:21:50 GMT 2023

ओखलढुङ्गा समाचारदाता

ओखलढुङ्गा, पुस ३० गते । मानेभन्ज्याङ गाउँपालिकामा आँखा केन्द्र स्थापना गरिएको छ । ओखलढुङ्गा सामुदायिक आँखा केन्द्रको शाखाका रूपमा मानेभन्ज्याङमा मोतीराज राई ग्रामीण आँखा केन्द्रको स्थापना गरिएको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)