सामाजिक क्षेत्रमा साढे १५ अर्ब डलर खर्चँदै अलिबाबा
nepallive.com · Mon Sep 06 00:44:00 GMT 2021
काठमाडौं– अनलाइन कम्पनी अलिबाबाले चिनियाँ राष्ट्रपति सि चिनफिङको ‘साझा समृद्धि’ अभियानलाई सघाउने उद्देश्यले १५ अर्ब ५० करोड डलर खर्च गर्ने भएको छ।
रोजगारी सृजनाका १० परियोजना लगानी, संकटापन्न समूहको हेरचाह र प्रविधिको नवप्रवर्तनमा १ खर्ब युआन (१५ अर्ब ५० करोड डलर) खर्च गर्ने भएको अलिबाबाले जनाउको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)