बेलायती राजा चार्ल्स तृतीयलाई क्यान्सर पुष्टि
farakdhar.com · Tue Feb 06 17:12:29 GMT 2024
आफ्नो शासनकालको १८ महिना मात्र पूरा गरेका बेलायतका राजा चार्ल्सको उपचार सुरु भएपछि चाँडै क्यान्सर पत्ता लागेको प्रधानमन्त्री ऋषि सुनकले मंगलबार बताएका छन् ।
बकिंघम प्यालेसले ७५ वर्षीय राजा कस्तो प्रकारको क्यान्सरबाट पीडित छन् भन्नेबारे निर्दिष्ट गरेको छैन । सार्वजनिक उपस्थितिबाट राजा पछि हटेका छन्, तर आफ्ना अन्य आधिकारिक राज्य कर्तव्य जारी राख्नेछन् ।
स्रोतमा पूरा पढ्नुहोस् (farakdhar.com)