कर्णाली प्रदेश यातायात व्यवस्था कार्यालयका इञ्जिनियर र बिचौलिया घुससहित पक्राउ
setopati.com · Fri Aug 26 16:47:37 GMT 2022
यातायात व्यवस्था कार्यालय कर्णाली प्रदेशका मेकानिकल इञ्जिनियर र एक जना बिचौलिया घुस रकमसहित पक्राउ परेका छन्।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय सुर्खेतको टोलीले उनीहरूलाई तीन हजार रूपैयाँ घुससहित पक्राउ गरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)