'जेन–जी आन्दोलन संघीय लोकतान्त्रिक गणतन्त्र र संविधानविरूद्ध होइन'
setopati.com · Fri Oct 03 17:51:10 GMT 2025

जेन–जी आन्दोलन आह्वान गर्ने विभिन्न समूहमध्ये एकले पछिल्लो राजनीतिक गतिविधि र असोज २३ (अक्टोबर ९) मा हुने भनी हल्ला चलेको अर्को विरोध प्रदर्शनबारे आफ्नो धारणा सार्वजनिक गरेको छ।
भदौ २४ गते राति सैनिक मुख्यालयमा वार्ता गर्ने टोलीमा समेत संलग्न तनुजा पाण्डे र उनको समूहले शुक्रबार सार्वजनिक वक्तव्य जारी गरी आफ्नो धारणा सार्वजनिक गरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)