गाँजा तस्करीमा नयाँ शैली : थाइल्यान्डबाट मगाएको गाँजा लिन दिल्लीबाट विमान चढेर काठमाडौँ
ratopati.com · Sat Aug 08 08:43:24 GMT 2026

काठमाडौँ । थाइल्याण्डबाट त्रिभुवन विमानस्थल हुँदै गरिने गाँजा तस्करीमा तस्करहरूले नयाँ शैली अपनाउन थालेका छन् । थाइल्यान्डबाट मगाएको गाँजा रिसिभ गर्न भारतीय नागरिक एयर इन्डियाको विमान चढेर काठमाडौँ आएको भेटिएको छ ।