केन्द्रीय कार्यसमिति बैठकपछि कांग्रेस महाधिवेशनको प्रक्रिया अघि बढ्ने : थापा
arthadabali.com · Sat Aug 08 08:46:13 GMT 2026

काठमाडौं / स्वर्गीय श्यामबहादुर कार्कीको १९औँ स्मृति दिवसमा भक्तपुरमा आयोजित रक्तदान कार्यक्रममा सभापति थापाले साउन २४ गते देखि सुरु हुने केन्द्रीय कार्यसमिति बैठकपछि महाधिवेशनको प्रक्रिया अघि बढ्ने बताउनुभएको हो ।
उहाले पार्टीलाई मौलिक इतिहास, त्याग र जगमा फर्काउदै नयाँ ढंगले अघि बढाइने उल्लेख गर्नुभयो । सभापति थापाले कांग्रेस पार्टीलाई सत्ता चाहि र शक्ति चाहिने भएपनि सिद्धान्तसँग सम्झौता गरेर प्राप्त हुने सत्ताको केही पनि अर्थ नरहेको उल्लेख गर्नुभयो ।
स्रोतमा पूरा पढ्नुहोस् (arthadabali.com)