दोलखाको यालुङ री हिमालमा पर्वतारोहीको शव भेटिएकाे अनुमान
ratopati.com · Sat Aug 08 08:57:27 GMT 2026

काठमाडौँ । गतवर्ष पर्वतारोही बेपत्ता भएको दोलखाको यालुङ री हिमाल क्षेत्रमा ५ वटा शव देखिएको नेपाली उद्धारकर्मीहरूले बताएका छन् ।
गत वर्ष नोभेम्बरमा यालुङ री हिमालमा हिमपहिरो खसेपछि एक इटालियन–क्यानाडेली, एक इटालियन र एक जर्मन नागरिकसहित दुई नेपाली पर्वतारोही बेपत्ता भएका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)