सात दलले घोषणा गरे ‘अग्रगामी मोर्चा’
nepalviews.com · Sat Aug 08 08:57:31 GMT 2026

काठमाडौं । मधेश केन्द्रित दलसहित सात राजनीतिक दलले संयुक्त रूपमा ‘अग्रगामी मोर्चा’ घोषणा गरेका छन् ।
काठमाडौंको थापागाँउस्थित ब्यांक्वेटमा आयोजित कार्यक्रममा जनता समाजवादी पार्टी (जसपा) नेपालसहित सात दलले मोर्चा घोषणा गरेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)