पाकिस्तानी सेनाले भन्यो- अफगान तालिबान विरुद्धको कारबाही जारी रहनेछ
barnanmedia.com · Fri Feb 27 22:24:05 GMT 2026

पाकिस्तानी सेनाले अफगान तालिबानसँगको झडपमा आफ्ना १२ सैनिक मारिएको र २७ घाइते भएको दाबी गरेको छ।
पाकिस्तानी सेनाले २७४ अफगान तालिबान सदस्यहरूलाई मारेको दाबी गरेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)