चालक–सहचालकको सुरक्षाका लागि कडा कानून बनाउन यातायात व्यवसायीको माग
nepalpress.com · Sat Aug 08 09:04:31 GMT 2026

काठमाडौं । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका अध्यक्ष सरोज सिटौलाले चालक तथा सहचालकहरूको सुरक्षाका लागि कडा कानून बनाउन माग गरेका छन् ।
शनिबार काठमाडौंमा तारकेश्वर यातायात प्रालिको ७ औं साधारणसभा उद्घाटन गर्दै अध्यक्ष सिटौलाले सवारी दुर्घटना भएमा वा कुनै घटना घटेमा चालकहरूमाथि हुने हातपात र कुटपिट रोक्नका लागि प्रहरी र ट्राफिक सरह नै चालक तथा सहचालकहरूको पनि सुरक्षाका लागि आवश्यक कानून बनाउन माग गरेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)