दुर्घटनापछि चालकमाथि हुने कुटपिट रोक्न कडा कानुन बनाउन सिटौलाको माग
ratopati.com · Sat Aug 08 09:08:11 GMT 2026

काठमाडौँ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका अध्यक्ष सरोज सिटौलाले चालक तथा सहचालकहरूको सुरक्षाका लागि कडा कानुन बनाउन माग गरेका छन्।
शनिबार काठमाडौँमा तारकेश्वर यातायात प्रालिको सातौँ साधारणसभा उद्घाटन गर्दै सिटौलाले प्रहरी र ट्राफिक सरह नै चालक तथा सहचालकहरूको सुरक्षा सुनिश्चित हुनुपर्ने धारणा राखे।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)