मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

जोगी बन्नका लागि राजनीतिमा आएको होइन :  महन्थ ठाकुर

ratopati.com · Sat Aug 08 09:09:22 GMT 2026

काठमाडौँ । जनता समाजवादी पार्टी नेपालका संरक्षक महन्थ ठाकुरले राजनीतिमा जोगी बन्न नआएको बताएका छन् । शनिबार अग्रगामी मोर्चाको घोषणा कार्यक्रममा मन्तव्य राख्दै उनले सो कुरा बताएका हुन् ।

ठाकुरले राजनीतिमा आएपछि सत्ताको राजनीति गर्नुपर्ने बताए । छोटो मन्तव्य राखेर उनी मोर्चा घोषणा कार्यक्रमबाट बाहिरिएका थिए ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)