गुगल म्याप्सबाट यसरी सेयर गर्नुहोस् रियल टाइम लोकेसन
ictsamachar.com
काठमाडौं । आजभोलि कुनै ठाउँ जानुपर्यो भने धेरैले गूगल म्यापको प्रयोग गर्छन् । आफूले थाहा नपाएको लोकेसन थाहा पाउन होस् वा अन्य कामका लागि गूगल म्यापको प्रयोग धेरै हुने गरेको छ । गूगल म्यापले गर्दा धेरै काम सहज पनि भएको छ ।
के तपाईलाई थाहा छ ? गूगल म्याप मार्फत रियलटाइम लोकेसन पनि शेयर गर्न मिल्छ । तपाई जुन ठाउँमा हुनुहुन्छ सो ठाउँको लोकेसन अरूलाई शेयर गर्न सक्नुहुन्छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ictsamachar.com)