एसिया फिनटेक अलायन्स अवार्डको शीर्ष ३० मा नेपालका खल्ती, एनसीएचएल र आईएमएस सफ्टवेयर छनोट
techpana.com · Sat Aug 08 09:01:46 GMT 2026

काठमाडौं । एसिया फिनटेक अलायन्स (एएफए) ले आयोजना गर्न लागेको ‘एएफए अवार्ड २०२६’ को शीर्ष ३० फाइनालिस्टको सूची सार्वजनिक भएको छ । जसमा नेपालका तीन फिनटेक कम्पनीहरू आईएमई खल्ती लिमिटेड, नेपाल क्लियरिङ हाउस लिमिटेड र आईएमएस सफ्टवेयर प्रालि पर्न सफल भएका छन् ।
एसियाका १६ राष्ट्रका सदस्य संस्थाहरूबाट मनोनयन गरिएका कुल ८८ कम्पनीहरूमध्येबाट आयोजकले यी नेपाली कम्पनीहरूलाई उत्कृष्ट ३० को सूचीमा समावेश गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (techpana.com)