खोलामा बगेर एक बेपत्ता, बाढीका कारण नदी तटीय क्षेत्रको जनजीवन प्रभावित
setopati.com · Wed Oct 05 15:47:53 GMT 2022
दाङमा खोलामा आएको बाढीमा बगेर एक जना बेपत्ता भएका छन्। हिजो रातिदेखिको अविरल वर्षाको कारण घोराही उपमहानगरपालिका वडा नम्बर १० गुर्जेखोलामा आएको बाढीले स्थानीय ५४ वर्षीय कल्लु चौधरी बगेर बेपत्ता भएको जिल्ला प्रहरी प्रमुख एसपी वीरबहादुर वलीले सेतोपाटीलाई बताए।
चौधरी दिउँसो खोला तर्ने क्रममा बगेको र खोजी गर्दा अहिलेसम्म फेला पार्न नसकिएको एसपी वलीले जानकारी दिए।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)