जुम्बा: फिटनेस मन्त्र
farakdhar.com · Thu Jun 09 17:55:17 GMT 2022
फिट हुने चाहना सबैमा हुन्छ । तर, कामको चापका कारण धेरैले आफ्नो स्वास्थ्यका लागि चाहेजति समय दिन सक्दैनन्, जसकारण व्यस्त दैनिकीसँगै रोग पनि बढ्छ । जति नै व्यस्त भए पनि आफ्नो स्वास्थ्यका लागि समय निकाल्न जरुरी छ । स्वास्थ्य रहनको लागि भोजन र सन्तुलित दैनिकीसँगै नियमित व्यायाम आवश्यक पर्छ । नियमित व्यायामका विभिन्न अवधारणामध्ये अहिले लोकप्रिय रहेको माध्यम हो, जुम्बा । रमाइलो तरिकाले विभिन्न चरणमा नाचेरै गरिने यो व्यायाम दिन–प्रतिदिन लोकप्रिय हुँदै छ ।
ध्यान दिनुपर्ने कुरा
स्रोतमा पूरा पढ्नुहोस् (farakdhar.com)