घाइते म्याक्सवेलको तुफानी दोहोरो शतक, अफगानिस्तानलाई हराउँदै अष्ट्रेलिया सेमिफाइनलमा
nepalviews.com · Tue Nov 07 17:01:53 GMT 2023
काठमाडौं । घाइते अवस्थामा रहेका ग्लेन म्याक्सवेलले बहादुरीपूर्ण अविजित दोहोरो शतक बनाएपछि एकदिवसीय विश्वकपमा अष्ट्रेलियाले अफगानिस्तानलाई हराएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)