मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

रास्वपाले भन्यो- मोदीलाई पठाएको भनिएको पत्र पूर्णतः नक्कली

barnanmedia.com · Fri Feb 27 22:50:02 GMT 2026

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले भारतलाई पत्राचार नगरेको जनाउँदै गलत समाचार लेखेर भ्रम फैलाएको जनाएको छ।

शुक्रबार केही समाचार माध्यमले रास्वपा सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र शाह (बालेन)ले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई पत्र पठाएको भन्दै समाचार लेखेका थिए। रास्वपा अन्तर्राष्ट्रिय सम्बन्ध विभागका प्रमुख शिशिर खनालले प्रेस विज्ञप्ति जारी गरी त्यसको खण्डन गरेका हुन्।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)