नेपाल ट्रस्ट जग्गाभाडा प्रकरण : पूर्वसचिव र सहसचिवलाई धरौटीमा छाड्न आदेश
baahrakhari.com · Wed Dec 24 18:02:34 GMT 2025

काठमाडौं । काठमाडौं जिल्ला अदालतले नेपाल ट्रस्ट जग्गाभाडा प्रकरणमा पूर्वसचिव अर्जुनबहादुर कार्की र सहसचिव लेखबहादुर कार्कीलाई धरौटीमा छाड्ने आदेश दिएको छ ।
बुधबार अदालतले दुवैजनालाई धरौटीमा छाड्न आदेश दिएको हो । लेखबहादुरबाट दश लाख र अर्जुनबाट ६ लाख धरौटी माग गरिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)