मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

१२० डीएसपीको सरुवा? को कहाँ? (सूची)

nepallive.com · Sat Sep 02 01:06:00 GMT 2023

काठमाडौं- नेपाल प्रहरीका १२० जना प्रहरी नायव उपरीक्षक (डीएसपी)को सरुवा भएको छ।

प्रहरी महानिरीक्षकको भदौ १५ गतेको निर्णयअनुसार भदौदेखिको तलब, भत्तासमेत हाल सरुवा भएको दरबन्दीबाट खान पाउने गरी डीएसपीहरुको सरुवा गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ।

स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)