मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

अग्रगामी मोर्चा सामाजिक–सांस्कृतिक रूपान्तरणका लागि: जनार्दन

nagariknews.nagariknetwork.com · Sat Aug 08 09:31:53 GMT 2026

प्रगतिशील लोकतान्त्रिक पार्टीका नेता जनार्दन शर्माले विभिन्न राजनीतिक दलहरूको सहभागितामा ‘अग्रगामी मोर्चा’ घोषणा गरिएको बताएका छन्।

शनिबार आयोजित कार्यक्रममा शर्माले मोर्चाको अवधारणापत्र प्रस्तुत गर्दै समानता, स्वतन्त्रता, सुशासन, संघीयता, सामाजिक न्याय, समावेशिता, धर्मनिरपेक्षता तथा आर्थिक विकास र सामाजिक–आर्थिक रूपान्तरणलाई प्राथमिकता दिने राजनीतिक शक्तिहरूको साझा मोर्चाका रूपमा अग्रगामी मोर्चा गठन गरिएको बताए ।

स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)