३० खेल यता अपराजित इटली समूह 'ए' को विजेता, वेल्स पनि अन्तिम १६ मा
pahilopost.com · Sun Jun 20 17:58:16 GMT 2021
यूईएफए युरो कप अन्तर्गत आज सम्पन्न समूह 'ए' को खेलमा इटलीले वेल्सलाई र स्वीजरल्याण्डले टर्कीलाई हराएको छ। त्यस्तै आजै सम्पन्न अर्को खेलमा स्वीजरल्याण्डले टर्कीलाई हराएको छ।
इटलीको रोमस्थित स्टेडियो ओलम्पिकोमा सम्पन्न खेलमा इटलीले वेल्समाथि १-० को जित निकाल्यो। खेलको ३९ औं मिनेटमा म्याट्टेओ पेसिनाको गोलमा इटलीले अग्रता बनाएको थियो। अर्कोतर्फ दोस्रो हाफमा वेल्सका इथान अम्पाडु रेडकार्ड खाँदै बाहिरिँदा वेल्स १० खेलाडीमा समेटिएको थियो। यद्यपि दोस्रो हाफमा दुबै टिमले गोल गर्न नसक्दा पेसिनाको गोल नै खेलका लागि निर्णायक बन्यो।
स्रोतमा पूरा पढ्नुहोस् (pahilopost.com)