भेटियो सिनेमाघरले छोपेको टुकुचा
gorkhapatraonline.com · Fri Sep 16 00:57:55 GMT 2022
काठमाडौँ, भदौ ३१ गते ।
दरबारमार्गस्थित जय नेपाल सिनेमाघरको कम्पाउन्डमुनि टुकुचा खोला भेटिएको छ । प्राकृतिक टुकुचालाई छोपे पनि टुकुचाको पानी बग्ने सानो नाला निर्माण गरी जग्गा भोगचलनमा रहेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)