मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

गगन थापा गगन थापा को सभापति निर्वाचित

onlinekhabar.com · Fri Oct 09 22:57:43 GMT 2026

२३ असोज, काठमाडौं । नेपाली कांग्रेसको सभापतिमा गगन कुमार थापा निर्वाचित भएका छन् ।

१५ औं महाधिवेशन अन्तर्गत भएको शुक्रबार मतदान भएको थियो । लगत्तै राति अबेरबाट काठमाडौंको राष्ट्रिय सभा गृहमा भएको मतगणना भर्खरैमात्रै सकिएको महाधिवेशनको मिडिया सेन्टरका सदस्य महेश गौतमले जानकारी दिए ।

स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)