कति ओटा स्मार्टफोन चलाउँछन्, गुगलका सीईओ सुन्दर पिचाई ?
techpana.com · Wed Jul 14 17:04:48 GMT 2021
काठमाडौं । गुगलका सीईओ सुन्दर पिचाईले नयाँ पिँढीलाई प्रविधि सिक्न र जिम्मेवार बन्न आवश्यक रहेको सल्लाह दिएका छन् । आगामी दिनमा मानव जीवनका लागि प्रविधि अझ महत्वपूर्ण बन्ने भन्दै उनले यस्तो सुझाव दिएका हुन् ।
‘सधैं प्रविधिको विषयलाई देखाएर हामीमा डर पैदा गराइएको छ,’ उनले भनेका छन्, ‘तर यो नोक्सानदायी छैन ।’ पिचाईसँग उनले आफ्ना बालबालिकालाई ग्याजेट तथा डिभाइसको स्क्रिनमा कति समय बिताउन दिन्छन् भन्ने कुरा सोधिएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (techpana.com)