गगन थापा सभापति पदमा निर्वाचित
saralpatrika.com · Fri Oct 09 23:12:06 GMT 2026

काठमाडौँ। नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट गगनकुमार थापा भारी मतले सभापतिमा निर्वाचित भएका छन् । उनले ६ हजार ५८४ मत पाएका छन्। अर्का उम्मेदवार श्यामकृष्ण खड्गीले ३७५ मत पाए।
निर्वाचन समितिका अनुसार कुल ७ हजार १३ मत खसेकोमा निर्वाचनमा ५४ मत बदर भएको छ ५४ मत बदर भएको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (saralpatrika.com)