सात हजारमा एक थान सिलिण्डर बिक्री गरेको अभियोगमा बिक्रेता पक्राउ
clickmandu.com · Sat Aug 08 09:48:30 GMT 2026

भक्तपुर । भक्तपुरको चाँगुनारायण नगरपालिका–२ दुवाकोटस्थित बारुदखाना चोकमा खाना पकाउने ग्यासको कालोबजारी गरेको अभियोगमा एक ब्यापारी पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा स्थानीय ब्यापारी तुलसीराम त्वयना रहेका प्रहरीले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)