ललितपुर क्षेत्र नम्बर–३: तोसिमालाई प्रश्नका चाङ, जितको आधार खोज्दै जितेन्द्र–राजकाजी
rajdhanidaily.com · Fri Feb 27 23:19:28 GMT 2026

ललितपुर । प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवारले क्षेत्रकेन्द्रित प्रचारलाई अन्तिम रूप दिएका छन् । ललितपुर क्षेत्र नम्बर–३ मा आसन्न आमनिर्वाचनमा त्रिपक्षीय प्रतिस्पर्धा हुने देखिएको छ ।
घरदैलो तथा अन्तक्र्रियामा राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार डा. तोसिमा कार्कीलाई प्रश्नै प्रश्नले घेरेका छन् । पूर्वस्वास्थ्य राज्यमन्त्रीसमेत रहेकी कार्कीलाई मतदाताले ‘संसद् भवनदेखि मन्त्री क्वार्टर जलाउने जुलु ुसको अगुवाइ किन गरेको ?’ भन्नेदेखि ‘चुनाव जितेपछि किन निर्वाचन क्षेत्र नफर्किएको ?’ भन्दै प्रश्न सोधेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)