मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

कसैलाई मौका दिने नाममा देशलाई प्रयोगशाला नबनाऔँ: गगन थापा

barnanmedia.com · Fri Feb 27 23:12:48 GMT 2026

नेपाली कांग्रेसका सभापति गगन थापाले कसैलाई मौका दिने नाममा देशलाई प्रयोगशाला बनाउन नहुने बताएका छन्।

शुक्रबार पोखरामा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै थापाले सरकारमा गएकै दिनदेखि काम गर्नेलाई जिम्मेवारी दिन आगैह गरे। ‘अब हामीसँग सिक्ने र सिकाउने समय छैन, सरकारमा गएकै दिनदेखि काम गर्न सक्नेलाई जिम्मेवारी दिनुपर्छ,’ थापाले भने।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)