२४ वर्षदेखि बन्द हेटौंडा कपडा उद्योगको लुम चल्न थाल्यो
ekantipur.com · Sat Aug 08 09:53:00 GMT 2026

२४ वर्षदेखि बन्द हेटौंडा कपडा उद्योगको लुम चल्न थाल्यो
सरकारले जिम्मेवारी दिएपछि नेपाली सेनाले मर्मत गरी हेटौँडा कपडा उद्योगमा प्रारम्भिक परीक्षण उत्पादन सफल बनाएको छ, अब पूर्ण सञ्चालनको बाटो खुलेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)