मनाङमा भीरबाट खसेर विदेशी नागरिकको मृत्यु
khabarhub.com · Fri Oct 06 01:26:11 GMT 2023
लमजुङ – मनाङमा भीरबाट खसेर अमेरिकन नागरिकको मृत्यु भएको छ । मृत्यु हुनेमा अमेरिका घर भएका राहदानी नं. ६८१७४२५ का ६९ वर्षीय पुरुष चाल्स केथ डेभिज रहेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)