वडाध्यक्ष पक्राउ
ajakoartha.com · Sat Aug 08 09:51:00 GMT 2026

नवलपरासी -जालसाजीको अभियोगमा पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिका–७ का वडाध्यक्ष हरेन्द्र यादव पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक मदन थापाका अनुसार यादवलाई जालसाजीको अभियोगमा शुक्रबार राति बर्दघाट क्षेत्रबाट पक्राउ गरिएको हो । रासस
स्रोतमा पूरा पढ्नुहोस् (ajakoartha.com)